मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खेतीबालीमा फेला पर्‍यो थरीथरी समस्या : कतै रोगियो धान, कतै बाढीले सखाप

himalpress.com · Wed May 27 01:34:00 GMT 2026

तनहुँ- कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ। म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषि सम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता रहेको थियो।

त्यसक्रममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालय तनहुँका प्राविधिक कर्मचारीहरूको संयुक्त टोली सहभागी भएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)