नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि दरखास्त आह्वान
clickmandu.com · Wed May 27 01:35:27 GMT 2026

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदहरूमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको यस विश्वविद्यालयका प्रमुख प्रशासनिक तथा शैक्षिक पदहरू खाली रहेकाले योग्य व्यक्तिहरूलाई आवेदन दिन अनुरोध गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ