मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

nepalnews.com · Wed May 27 01:39:53 GMT 2026

म्याग्दी। मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय