आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
onlinekhabar.com · Sun Dec 21 22:30:12 GMT 2025

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)