५६ लाखको सिँचाइ ट्याङ्की १४ वर्षदेखि अलपत्र
gorkhapatraonline.com · Wed May 27 01:36:19 GMT 2026

स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न स्थानका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको पानी सङ्कलन ट्याङ्की १४ वर्षदेखि अलपत्र परेको छ । झण्डै पाँच हजार रोपनी खेतीयोग्य जमिनमा सहज सिँचाइ गर्ने लक्ष्यसहित वि.सं. २०६९ सालमा ट्याङ्की निर्माण गरिएको थियो ।
वालिङ नगरपालिका–९ र १० का कृषकहरू लामो समयसम्म ट्याङ्की प्रयोग गर्न नपाउँदा चिन्तित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)