जुत्ता राख्ने र्याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्
nepalpress.com · Wed May 27 01:47:31 GMT 2026

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ ।
जेठ ७ गते बिहीबार विद्यालयमा खेल्ने क्रममा सिमरगाउँका चार वर्षीय बालक एरोन चेपाङ चेपिएर गम्भीर घाइते भएका थिए । चितवनको भरतपुरमा उपचारक्रममा चेपाङको गए राति मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)