मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार फेरबदलको प्रभाव: रौतहटका सबै प्रदेशसभा सदस्य बने मन्त्री

newsofnepal.com · Wed May 27 01:45:02 GMT 2026

रौतहट।

मधेश प्रदेशमा लगातार सरकार परिवर्तन हुँदा रौतहटका प्रत्यक्ष तर्फको प्रदेशसभाका सबै सदस्यहरू पालैपालो मन्त्री बन्न सफल भएका छन् । ०७९ मंसिर ४ गतेको प्रदेशसभामा निर्वाचनपछि चार वर्षको अन्तरालमा मधेश प्रदेशले पाँच जना मुख्यमन्त्री पाइसकेको छ भने सत्ता फेरबदलको प्रभावस्वरूप रौतहटका प्रत्यक्षतर्फका सबै ८ जना प्रदेशसभा सदस्य मध्ये मुख्य मन्त्रीदेखि राज्यमन्त्रीसम्म कुनै न कुनै समयमा पाइसकेका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय