मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा

ratopati.com · Fri Jun 19 21:14:31 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ मा अमेरिकाले ९६ वर्ष पुरानो ऐतिहासिक रेकर्ड तोड्दै सानदार सफलता हात पारेको छ । शनिबार बिहान भएको समूह ‘डी’ को खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै अमेरिकाले सन् १९३० पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्ने कीर्तिमान बनाएको हो ।

यस ऐतिहासिक जितसँगै अमेरिका ६ अंकका साथ अन्तिम ३२ मा प्रवेश गरेको छ । सिएटल स्टेडियममा भएको खेलको ११ औँ मिनेटमा अस्ट्रेलियाका डिफेन्डर क्यामरून बर्गेसले आत्मघाती गोल गरेपछि अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । यो जारी विश्वकपमा भएको सातौँ आत्मघाती गोल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)