मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिमा मुलुक मस्कोको ‘अस्तित्व’को लागि खतरा : रूस

baahrakhari.com · Fri Mar 31 17:37:00 GMT 2023

मस्को । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिनले अपनाएको नयाँ विदेश रणनीतिले पश्चिमा मुलुक मस्कोको लागि ‘अस्तित्वको खतरा’का रुपमा चित्रण गरेको बताएका छन् ।

गत वर्ष युक्रेनमा सेना तैनाथ गर्ने रूसको निर्णयपछि पश्चिमा मुलुकसँग रूसको सम्बन्ध चिसिएको बेला यो घोषणा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)