मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२९ सहसचिवको सरुवा (नामसहित)

kathmandupati.com · Wed May 27 01:54:45 GMT 2026

काठमाण्डु – सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक २९ सहसचिवको सरुवा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)