इबोला भाइरस संक्रमण : नेपालमा जोखिम कति नजिक ?
annapurnapost.com · Wed May 27 01:46:51 GMT 2026

काठमाडौं : कंगोको इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि नेपालमा पनि हुन सक्ने सम्भावित संक्रमणप्रति सतर्कता अपनाइएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाली सेना इटुरी प्रान्तका तीनवटा स्थानमा खटिएका छन्।
नेपाली सेनाका प्रवक्तासमेत रहेका ब्रिगेडियर जनरल राजाराम बस्नेतका अनुसार, इटुरी प्रान्तको राजधानी बुनियालगायतका ३ स्थानमा ९ सय ७० जनाभन्दा बढी नेपाली सेना खटिएका छन्। कुनै कारणवश कंगोबाट स्वदेश फर्किएका आफ्ना शान्ति सेनालाई २१ दिनसम्म अनिवार्य आइसोलेसनमा राख्ने निर्णय गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ