लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै
nepalnews.com · Wed May 27 01:57:41 GMT 2026

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)