मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतमा बढ्दैछ नेपाली युवाको सम्बन्ध विच्छेद

onlinekhabar.com · Wed May 27 01:51:33 GMT 2026

१३ जेठ, लन्डन । युनिभर्सिटी अफ रोह्याम्पटनमा अण्डरग्रयाजुएट तहमा डिजिटल मार्केटिङ पढ्न गत सेप्टेम्बर इन्टेकमा लन्डन आए विनोद (नाम परिवर्तन) । २२ वर्षीय उनले बिहे गरेर आफ्नो डिपेन्डेन्ट नेपालमै छाडेका थिए । कारण थियो, बेलायत सरकारको पछिल्लो नियमले रिसर्च र पिएचडीबाहेक डिपेन्डेन्ट ल्याउन प्रतिबन्ध छ ।

ऋण जोरजाम गरेर पहिलो वर्षको १० हजार पाउण्ड (करिब २१ लाख रुपैयाँ) जुटाएर बेलायत आएका विनोदले लन्डन टेक्नेवित्तिकै काम पाउने अवस्था पनि थिएन । झण्डै ४ महिना कामबाट विमुख भए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)