पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध
hamrakura.com · Wed May 27 00:00:00 GMT 2026
काठमाडौँ । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
कोरला नाका