मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

khabarhub.com · Wed May 27 02:11:05 GMT 2026

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)