नेपाल बीमा प्राधिकरणमा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो
aarthiknews.com

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरण को रिक्त अध्यक्ष पदमा नियुक्ति प्रक्रिया अघि बढाएको छ।
अर्थ मन्त्रालयले बुधबार सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)