रोमाञ्चक प्रिमियर लिग: आर्सनल र सिटीको बराबरीले लिभरपुल शीर्ष स्थानमा
deshsanchar.com · Sun Mar 31 17:49:16 UTC 2024
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ। उपाधि होडमा रहेको साविक च्याम्पियन म्यानचेस्टर सिटी र आर्सनलले आइतबार राति गोलरहित बराबरी खेलेपछि लिभरपुल शीर्ष स्थानमा रहन सफल भयो।
आइतबारनै सिटी र आर्सनलको खेल अघि ब्राइटनलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो। कम्तिमा केही घन्टाका लागि शीर्ष स्थानमा रहेको मानिएको लिभरपुलले सोचेकै नतिजा प्राप्त गर्दा शीर्ष स्थानमा आफ्नो पकडलाई कम्तिमा अर्को एक खेलका लागि लम्ब्याउन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)