सहज जितका साथ बेंलुरु आईपीएलको फाइनलमा
baahrakhari.com · Wed May 27 02:23:06 GMT 2026
काठमाडौं । गुजरात टाइटन्सविरुद्ध ९२ रनको सहज जित निकाल्दै साविक विजेता रोयल च्यालेन्जर्स बेंलुरु इन्डियन प्रियिमर लिग (आईपीएल)को फाइनल प्रवेश गरेको छ ।
बेंलुरु लगातार दोस्रो तथा समग्रमा पाँचौँपटक आईपीएलको फाइनलमा पुगेको हो । गत संस्करणको च्याम्पियन बेंलुरु सन् २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)