पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
lokaantar.com

भारतको पश्चिम बंगालमा अब पाँच रुपैयाँमा माछा र भात उपलब्ध हुने भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीका अनुसार सरकारले लगभग ४०० विशेष क्यान्टिनहरूमा हप्तामा दुई पटक पाँच रुपैयाँको अनुदान दरमा माछा र भात उपलब्ध गराउने निर्णय गरेको छ।
बीबीसी हिनदीका अनुसार माछा बंगालमा केवल खाना मात्र होइन; यो खानाको मुटुको धड्कन हो, जुन सम्झना, परम्परा र दैनिक जीवनमा गहिरो रूपमा गाँसिएको छ। यसले पहिचान र सम्बन्ध दुवैको प्रतीक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)