‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
deshsanchar.com · Sun Jan 29 01:07:34 GMT 2023
काठमाडाैँ- एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ।
गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)