चीनमा अमेरिकीमाथि छुरा प्रहार, ह्वाइट हाउसले गर्यो चिन्ता व्यक्त
nepalviews.com · Tue Jun 11 17:23:17 UTC 2024

एजेन्सी । उत्तरपूर्वी चीनमा हालै चार जना अमेरिकी कलेजका शिक्षकमाथि छुरा प्रहार गरिएको घटनाले अमेरिकालाई ‘गम्भीररूपमा चिन्तित’ बनाएको ह्वाइट हाउसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)