दियो पोस्टलाई सामग्री हटाउन र २४ घण्टाभित्र जवाफ पेस गर्न प्रेस काउन्सिलको निर्देशन
annapurnapost.com · Wed May 27 02:34:27 GMT 2026

काठमाडौं : प्रेस काउन्सिल नेपालले अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापासम्बन्धी सामग्री तत्काल हटाउन र २४ घण्टाभित्र स्पष्टीकरणसहित जवाफ पेस गर्न दियो पोस्ट डटकमलाई निर्देशन दिएको छ।
दियो पोस्ट डटकममा क्याप्टेन थापाको तस्बिर मात्र प्रकाशित भएको र गुगल सर्चमा पनि क्याप्टेन थापालाई दियो पोस्ट डटकमको अध्यक्षका रूपमा राखिएको पाइएपछि प्रेस काउन्सिलले उक्त निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)