इस्माइल साइबारीको गोलमा दोस्रो मिनेटमै मोरक्कोलाई अग्रता
onlinekhabar.com · Fri Jun 19 22:08:09 GMT 2026

६ असार, काठमाडौं । मोरक्कोले फिफा विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध २ मिनेटमै अग्रता लिएको छ ।
बोस्टन स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।
समूह ‘सी’ अन्तर्गत यसअघि भएको खेलमा स्कटल्यान्डले हाइटीलाई हराउँदा मोरक्को ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा