ईश्वर खतिवडाबाटै छानबिन सुरु गर्ने कि ?
barnanmedia.com · Fri Jun 19 22:03:36 GMT 2026

पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सम्पत्ति छानबिन आयोगलाई ‘गैरकानुनी’ भन्दै विवरण पेस नगर्ने घोषणा गरेका छन् ।
सर्वोच्च अदालतमै पनि यस आयोगको न्यायिक परीक्षण भइरहेका बेला पूर्वन्यायाधीशले इजलासबाहिरैबाट फैसला गर्नु आफैमा असंवैधानिक र अनैतिक कार्य त हुँदै हो, उनको यस कदमले न्यायपालिकाको स्वतन्त्रता र सुशासनबीचको गम्भीर बहसलाई उजागर पनि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)