मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मार्कसास टापु युनेस्को विश्व सम्पदा सूचीमा सामेल

lokaantar.com

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा थपिएको शुक्रबार जनाएको छ ।

नयाँदिल्लीमा युनेस्कोको विश्व सम्पदा समितिको बैठकमा शुक्रबार घोषणा गरिएका धेरै निर्णयमध्ये यो एक थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)