मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खार्पुको स्टिल ट्रस पुल निर्माण अन्तिम चरणमा

gorkhapatraonline.com · Wed May 27 02:48:01 GMT 2026

सम्झौता भएको साढे चार वर्षपछि कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ खार्पुको दोजामस्थित कर्णाली नदीमाथि निर्माणाधीन स्टिल ट्रस मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ ।

हिल्सा–सिमकोट सडक योजनाको बारम्बारको ताकेतापछि जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने दबाब बढेपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)