निकुञ्जभित्र बाघको आक्रमण, मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते
nepalpress.com · Wed May 27 02:55:30 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित दैजी–बेलडाँडी सडकखण्डअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बाघको आक्रमणपछि मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००९ प ७६३० नम्बरको मोटरसाइकलमा सवार चार जना दुर्घटनामा घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)