बागमती ड्याममा सेनाको मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास
nepalviews.com · Sat Jun 27 05:32:31 GMT 2026

काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद्का बेला प्रभावकारी उद्धारका लागि सर्लाहीको बागमती ड्याम क्षेत्रमा हवाई उद्धारसहित विपद् प्रतिकार्य तयारी अभ्यास गरेको छ ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नेपाली सेनाको विपद् प्रतिकार्य कम्पोजिट क्विक रियाक्सन टिम (Composite Quick Reaction Team) ले मध्य पूर्वी पृतना, विशेष फौज बाहिनी र मध्य एयर बेसका फौजहरूको सहभागितामा उक्त अभ्यास सञ्चालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)