कांग्रेस महाधिवेशन : अपांगतातर्फको केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी
nepallive.com · Tue Dec 21 01:06:00 GMT 2021
काठमाडौं– नेपाली कांग्रेस १४ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। हाल पदाधिकारीसहित खुला तथा केही समावेशी समूहको मत परिणाम आइसकेको छ।
पछिल्लो परिणाम अनुसार अपांगता भएका तर्फको केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)