मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट पाए जमानत,किन जेलबाट बाहिर आउन सक्ने छैनन्?

barnanmedia.com · Fri Jul 12 21:37:05 UTC 2024

भारतको सर्वोच्च अदालतले दिल्लीको अन्तःशुल्क नीति मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिएको छ।

केजरीवाललाई ईडीले मार्च २१ मा कथित रक्सी नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पक्राउ गरेको थियो। उनी हाल दिल्लीको तिहाड जेलमा छन् । शुक्रबार सर्वोच्च अदालतको दुई न्यायाधीशको इजलासले यस मामिलामा केही प्रश्नहरू छन् जसलाई ठूला इजलासले हेर्नु पर्ने बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)