क्यान्सर अस्पतालमा औषधि अभाव
nepalnews.com · Wed May 27 03:17:05 GMT 2026

चितवन। क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ।
विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)