राज्यकोषबाट सहकारी बचतकर्ताको रकम फिर्ता, हर्क बने आगो
news24nepal.tv · Wed May 27 03:16:35 GMT 2026

काठमाडौं ।
सहकारीको वचत रकम फिर्ताबारे सरकार र विपक्षी दलबीच मतभेद देखिएको छ । सरकारले पाँच लाख भन्दा कम रकमका वचतकर्ताको रकम फिर्ता गरिरहेको अवस्थामा विपक्षीले राज्यकोष रकम प्रयोग गरेको भन्दै विरोध जनाएको छ । सहकारी ठगीमा संलग्नलाई कारबाही नगरी राज्यकोषबाट वचतरकम फिर्ता गरि सरकारले आफू लोकप्रिय बन्ने प्रयासमा छ । सहकारी ठगीमा संलग्न भनिएका जीवी राईसमेत अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)
काठमाडौँ
बालेन शाह