शेख हसिनाको भारत बसाइले सम्बन्धमा कस्तो प्रभाव पारेको छ?
barnanmedia.com · Tue Aug 13 21:24:32 UTC 2024

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भारत आएर यहाँ बस्दा दुई छिमेकी देशको आपसी सम्बन्धमा असर पर्ला ?
राजनीतिक उथलपुथलले घेरिएको बंगलादेश र सीमाको यस तर्फ अर्थात् भारतमा यो प्रश्न अहिले सामान्य भइसकेको छ । अगस्ट ५ मा विद्यार्थी आन्दोलन हिंसामा परिणत भएपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको खबर आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)