बंगलादेश: सरकारले अल्पसंख्यकलाई संरक्षण गर्ने वाचा दोहोर्यायो, हिन्दू नेताहरूले के भने?
barnanmedia.com · Tue Aug 13 21:28:45 UTC 2024

बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेपछि नयाँ अन्तरिम सरकार बनेको छ ।
आरक्षणको विरोधमा सुरु भएको विरोध प्रदर्शन अगस्ट ५ मा शेख हसिनाले राजीनामा दिएपछि अन्त्य भएको थियो । आन्दोलनमा सयभन्दा बढीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)