चीनको कडा चेतावनी बेवास्ता गर्दै अमेरिकी सभामुख ताइवानमा
nepalghatana.com · Tue Aug 02 17:30:14 GMT 2022
चीनको चेतावनी बेवास्ता गर्दै अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । उनी उच्च सुरक्षाबीच मंगलबार राति राजधानी ताइपेइ पुगेकी हुन् ।
उनी अन्तराष्ट्रिय विमानस्थलमा जहाजबाट ओर्लिँदै गरेको तस्बिर अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । यसलाई पछिल्लो २ दशकभन्दा लामो समयको अन्तरालमा ताइवानमा भएको अमेरिकी उच्च अधिकारीको महत्वपूर्ण भ्रमण भनिएको छ । यद्यपी भ्रमणलाई अनौपचारिक भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)