मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अमेरिकाकाे विश्वकप लिग २ सिरिजमा सुखद सुरुआत, क्यनडालाइ १४ रनले हरायाे

barnanmedia.com · Tue Aug 13 21:37:26 UTC 2024

अमेरिकाले विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेल्दै गरेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो ।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा मंगलबार भएको खेलमा अमेरिकाले क्यानडामाथि १४ रनको जित हात पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)