आरसीबी लगातार दोस्रो पटक आइपिएलको फाइनलमा, क्वालिफायरमा कीर्तिमानी स्कोर
deshsanchar.com · Wed May 27 00:57:41 GMT 2026
काठमाडौं- रोयल च्यालेन्जर्स बेंगलोरु (आरसीबी) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न क्वालिफायर-१ अन्तर्गत भएको फाइनलमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै साविक च्याम्पियन आरसीबी लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)