प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गंगादशहरा मेला सुरु
nepalnews.com · Wed May 27 03:42:07 GMT 2026

कैलाली। धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा बुधबारदेखि गंगादशहरा मेला सुरु भएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले बुधबार बिहान १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताए। यहाँ पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरू आउने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)