डिसेम्बरसम्म भारतमा ६० करोड मानिसले कोरोनाविरुद्धको पूर्ण खोप लगाउने
nepallive.com · Thu May 27 00:40:00 GMT 2021
काठमाडौं– आगामी डिसेम्बरसम्म ६० करोड भारतीयलाई कोरोना विरुद्धको खोपको दुवै डोज लगाइसकिने दावी गरिएको छ।
मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने दावीसमेत गरेका छन्। ‘भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ,’ उनको भनाइ छ, ‘खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)