मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युत अवरुद्ध हुँदा जिल्लामा खानेपानी अभाव

gorkhapatraonline.com · Wed May 27 03:49:26 GMT 2026

विद्युत अवरुद्ध भएपछि जिल्लामा सञ्चालनमा रहेका लिफ्ट खानेपानी आयोजनाहरू बन्द भएका छन् । जसका कारण जिल्लाका अधिकांश स्थानमा खानेपानीको अभाव सिर्जना भएको छ ।

प्युठान सदरमुकाम खलङ्गामा सञ्चालनमा रहेका झिमरुक लिफ्ट खानेपानी आयोजना र मुलागैरा लिफ्ट खानेपानी आयोजना बन्द भएपछि पानीको अभाव भएको खलङ्गा खानेपानी आयोजना समितिका सचिव त्रिविक्रम श्रेष्ठले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)