मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

विश्वकाे महँगो सिगार लाइटर, जसकाे मुल्य फरारी भन्दा महँगो छ

barnanmedia.com · Tue Aug 13 21:58:19 UTC 2024

एउटा लाइटरको मूल्य कति पर्ला ? केही रुपैयाँ ? बढीमा केही हजार ? फरारी भन्दा महँगो लाइटर भनेर सुन्नु भयो भने तपाई पत्याउनु हुन्छ ? अवश्य पनि कसैले पनि पत्याउँदैन । तर फ्रान्सले फरारी भन्दा महँगो सिगार लाइटर बनाएको छ ।

सुनैसुनले बनाइएको यो लाइटर फ्रान्सेली लक्जरी ब्रान्ड एस. टी. डुपोँले बनाएको हो । हङकङका अर्बपति स्टेभन हङको अनुरोधमा कम्पनीले लुईस तेह्रौं फ्ल द पार्मा सिगार लाइटर बनाएको हो । फ्रान्सको संस्कृति र इतिहासको राम्रो ज्ञान भएका डिजाइनरहरूलाई मात्रै सो लाइटर बनाउन दिइनु पर्ने हङको शर्त थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)