‘जेनजी’ आन्दोलनलाई अपराधीकरण नगर्न बमको ध्यानाकर्षण, आमरण अनशनसहितका आन्दोलन गर्ने समितिको चेतावनी
nagariknews.nagariknetwork.com · Wed May 27 03:54:58 GMT 2026

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले जेनजी आन्दोलनलाई अपराधीकरण नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
आन्दोलनमा सहभागी भएकै भरमा बिना कुनै अपराध युवाहरूलाई पक्राउ गरेर झुटा मुद्दा लगाई जेलमा राखिएको र प्रश्न उठाएकै कारण नागरिकलाई अपराधीजस्तो व्यवहार गरिएको उनले उल्लेख गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
राष्ट्रिय मानव अधिकार आयोग
रक्षा बम