बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कहिलेसम्म छ आवेदन दिने म्याद ?
canadanepal.com · Wed May 27 03:57:29 GMT 2026

काठमाडौँ - सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त माग गरेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले एक सूचना जारी गर्दै अध्यक्षका लागि दरखास्त मागेको हो ।
प्राधिकरण अध्यक्षका लागि आवेदन दिने व्यक्ति उच्च नैतिक चरित्र भएको, ‘बीमा ऐन, २०७९’ बमोजिम अयोग्य नभएको, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ले तोकेबमोजिम ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)