मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहप्रदेशमा निधि कमजोर

ekantipur.com · Sat Dec 25 00:56:05 GMT 2021

जनकपुर — कांग्रेस नेता विमलेन्द्र निधि प्रदेश २ को पार्टी समितिमा आफूपक्षीय नेतालाई जिताउन असफल भएका छन् । क्षेत्रीय र प्रदेश प्रतिनीधि छनोटमा निकै पछि परेका निधिले गृहप्रदेशको उपल्लो पार्टी संरचनाका लागि नेता शेखर कोइरालासँग समीकरण बनाएका थिए ।

तर उनले प्रदेश सभापतिमा अघि सारेका उम्मेदवार रामसरोज यादव शेरबहादुर देउवा प्यानलका कृष्णप्रसाद यादवसँग पराजित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)