मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रहरी–सशस्त्रमा शान्ति मिसनमा जाने अवसर किन घट्दो छ ?

barnanmedia.com · Tue Aug 13 22:12:58 UTC 2024

संयुक्त राष्ट्रसंघले दुई महिनाअघि सार्वजनिक गरेको सूची अनुसार, शान्ति मिसनमा सहभागी हुने फौजमा नेपाली सेना पहिलो स्थानमा छ ।

राष्ट्रसंघको न्यूयोर्कस्थित हेडक्वार्टरले नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिनसमेत प्रस्ताव गरेको थियो । यदि नेपाली सेनाले यो भूमिका पाएको भए शान्ति सेनामा नेपालीको उपस्थिति हालसम्मकै उच्च तहमा पुग्ने थियो ।तर, नेपालबाट उम्मेदवारी नै परेन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)