‘पलेँटी’ मा अग्रज गीतकार शिवशंकर थापा
kalakarmi.com · Wed May 27 04:17:09 GMT 2026

काठमाडौं– प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा आगामी शुक्रवार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् । पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।
शिवशंकर थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द-शिल्पी हुन् । शिवशंकर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)