संकटमा मधेसको माटो : जैविक गुण सकिँदा ढुंगा जस्तै बन्दैछ खेत
onlinekhabar.com · Wed May 27 04:15:28 GMT 2026

१३ जेठ, काठमाडौं । नेपालको अन्न भण्डार मानिने मधेस प्रदेशको माटोको स्वास्थ्य अवस्था पछिल्लो समय निकै चुनौतीपूर्ण बन्दै गएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले मधेसका विभिन्न जिल्लामा गरेको स्थलगत अध्ययन र माटो परीक्षण नतिजाले माटोको उत्पादक शक्तिमा गम्भीर ह्रास आएको देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)