चिकित्सा शिक्षा आयोगको निर्देशक छनौट समितिविरुद्ध परेको रिट खारेज, नियुक्तिको बाटो खुल्यो
swasthyakhabar.com · Sun May 26 11:49:00 UTC 2024

काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्देशक छनौटका लागि नाम सिफारिस गर्न गठित समितिविरुद्ध परेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। समितिलाई काम अगाडि नबढाउन माग गर्दै अदालतमा रिट परेको थियो।
आदालतले रिट खारेज गरेसँगै निर्देशक छनोटको काम अगाडि बढाउने बाटो खुलेको छ। उच्च अदालतका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराज कोइरालाको संयुक्त इजलासले आयोग तथा नाम सिफारिस गर्न गठित समितिलाई विपक्षी बनाई दायर रिट खारेज गरिदिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)