अनलाइन मार्फत ठगी गरी बिनान्स एपमार्फत लगानी गर्ने व्यक्ति पक्राउ
newsofnepal.com · Sun May 26 13:17:11 UTC 2024

काठमाडौँ ।
अनलाइन मार्फत ठगी गरी बिनान्स एपमार्फत लगानी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा माडी गा।पा वडा नं. ६ स्थाई घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने १९ वर्षीय विज्ञान घर्तीमगर रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)