कस्तो रहला आज दिनभरको मौसम ?
newsofnepal.com · Mon May 27 00:43:55 UTC 2024

काठमाडौं ।
नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)